भाडामा बस्नेका समस्या | 10 Baje - 12 April 2018
3,087 views · Published 12 April 2018 · 21:10 · Indexed 19 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सहरका घरपेटि प्रति भाँडामा बस्नेहरु त्यति सकारात्मक छैनन् । अझ भनौ धेरै घर धनी र भाडामा बस्ने बिचको सम्बन्ध खासै राम्रो छैन । आधारभुत सुवुधा नदिएको, मनोमानि भाडा बढाएको, भाडामा बस्नेका लागि अनावस्यक सर्तहरु राख्ने गरेको लगायतका कुराले उनीहरुको आलोचना भैरहन्छ । काठमाडौँमा डेरा खोज्न जति गाह्रो छ, त्यति नै गाह्रो छ घरपेटिको टोकेसो सहेर बस्न । यो भाँडामा बस्ने अधिकांसको भनाइ हो । घरपेटिले सुरुमा सेवासुविधा दिनेबारे बढाइचढाइ गरेर व्याख्या गर्ने र सामान सारेर बस्न थालिसकेपछि न्युनतम सुविधा पनि उपलब्ध नगराउने गरेको धेरैको गुनासो छ । अधिकांस घरपेटिले डेरामा बस्नेलाई दोस्रो दर्जाको नागरीकका रुपमा हेर्छ । सामान्य सुवुधाको माग गर्दापनि मन्नपरे कोठा छाड्नुस या नबस्नुस भन्ने ठाडो जवाफ आउछ । तर भाँडामा बस्नेको पिडाबारे गुकासो र सुनुवाहि दिने कुनै निकाय छैन । Program 10 Baje aired at 12 April 2018 @10 PM Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/