Kantipur Samachar | विरोधकाबीच प्रदेश-७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी
4,018 views · Published 29 September 2018 · 2:22 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जंगल मासेर स्थायी राजधानी राख्न नहुने भन्दै शुक्रवारको प्रदेशसभा वैठकको सुरुमै कांग्रेस र राजपाका सांसदले रोष्टम घेरेपछि दुईघण्टा सदन अवरुद्ध भएको थियो । सत्ता र प्रतिपक्षबीच सहमतिको प्रयास भएपनि सफल नभएपछि पुनः सदन सुरु भयो । तर, कांग्रेस र राजपाले बहिष्कार गरे । बैठकमा नेकपा ३८ जना सांसदले नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका-३ तेघरीमा राख्ने प्रस्तावको पक्षमा मतदान गरे । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/