Kantipur Samachar | अल्लोबाट सफल उद्यमी
1,912 views · Published 17 December 2018 · 2:30 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
भनिन्छ, असफलता नै सफलताको शुरुवात हो । यो भनाइ पर्वतका एक दम्पतीको जीवनमा चरितार्थ भएको छ । अल्लोका सामान बनाउने व्यवसायमा घाटा लागेपछि पर्वतका बुद्धि र सुन्ती पुर्जामगर दम्पतीले सबै सम्पत्ति गुमाए । तर, हरेस भने खाएनन् । चर्को ब्याजमा ऋण लिएर व्यवसायमा फर्किएको यो दम्पती अहिले सफल उद्यमीका रुपमा कहलिएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/