Impeachment proposal against Chief Justice of Nepal Sushila Karki

569 views · Published 30 April 2017 · 0:57 · Indexed 25 October 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसका २ सय ४९ सांसदहरुले संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावकमा नेपाली कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत रहनुभएको छ भने समर्थकमा दुवै पार्टीका २४९ सांसदहरु सदस्य छन् ।

More from this channel