पहिलो चरणमा आज भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खस्यो
428 views · Published 26 November 2017 · 1:32 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
संघीय संरचना बमोजिम प्रदेश र प्रतिनिधिसभाका लागि पहिलो चरणमा आज भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ । थप जानकारीका लागि यस लिंकमा गई १० मंसिर २०७४, शनिबारको समाचार हेर्नुहोस्। https://www.youtube.com/watch?v=CRmCgUZxYqE Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/ Our Twitter Link: https://twitter.com/ourktv