Kantipur Diary 3:00pm - 13 July 2017

1,499 views · Published 13 July 2017 · 13:10 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

Kantipur Diary 3:00pm - 13 July 2017

मुख्य समाचार: 
सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गर्यो, मुख्य सचिवमा बढुवा भएका क्षत्री धेरै दिन पदमा रहने छैनन्,
नीजि क्षेत्रको मोबाईल सेवा प्रदायक संस्था एनसेलले पुँजीगत लाभकर बापतको रकम दिन ढिलाई गरे कारबाहीको दायरामा ल्याउनुपर्ने सांसदहरुले माग,
ब्राजिलका पूर्वराष्ट्रपति लुईज ईनासियो लुला डी सिल्भालाई भ्रष्टाचार अभियोगमा साढे ९ वर्षको जेल सजाय,
 र असार मसान्तमा यूएईमा सूरु हुने एएफसी अन्डर २३ च्याम्पियनसिप छनोटको तयारीमा नेपाल।

More from this channel