Kantipur Samachar | नेपाल भलिबल संघ र आधीअवाधी फाउण्डेशनबीच १० बर्षको सम्झौता

808 views · Published 3 August 2018 · 1:14 · Indexed 19 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेपाल भलिबल संघले भारतको गैरसरकारी संस्था आधी–आवाधी फाउण्डेसनसँग मिलेर महिला भलिबल लिग प्रतियोगिता आयोजना गर्न लागेको हो । लिग आगामी असोज १५ गते देखी २१ गते सम्म संचालन हुनेछ । नेपाल भलिबल संघ र आधीअवाधी  फाउण्डेशनबीच आज लिग सम्बन्धी  १० बर्षको सम्झौता भएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel