कान्तिपुर समाचार | बाम गठबन्धनका शीर्ष नेताका निवासमा भिड
2,991 views · Published 17 December 2017 · 1:28 · Indexed 1 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
निर्वाचनमा स्पष्ट बहुमत ल्याएसंगै बाम गठबन्धनका शीर्ष नेताका निवासमा भिड बढेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवासमा वधाई तथा शुभकामना दिन नेता तथा कार्यकर्ताको भिड बढेको हो । Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/