Kantipur Samachar | कृष्णप्रसाद अधिकारीको मुद्दामा जिल्ला अदालत चितवनको फैसला
1,250 views · Published 10 September 2018 · 1:03 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जिल्ला अदालत चितवनका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले गरेको फैसलामा १३ प्रतिवादी मध्ये १२ जनाले सफाइ पाएका छन् । अर्का एकजना प्रतिवादी रुद्र आचार्य फरार रहेकाले पक्राउ परेको खण्डमा यही मिसिलको आधारमा कारवाही हुने गरि फैसला आएको अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले बताए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/