संसद बैठक

13 views · Published 26 April 2017 · 3:26 · Indexed 8 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि संसद् बैठक अवरुद्ध पारेफो छ । स्थानीय तहको संख्या थप्नेगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा हिजो संसद् बैठक अवरोक गरेको एमालेले आज पनि बैठक अवरुद्ध पारेको हो।

More from this channel