UML chairman KP Oli and prime minister Puspakamal Dahal discussion about Election of Nepal 2074.

539 views · Published 4 May 2017 · 4:34 · Indexed 1 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

जेठ ३१ को चुनाव मिति सार्ने बिषयमा माओवादी केन्द्र र एमालेबिच गम्भीर छलफल भएको छ । 
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  भएको छलफल महाभियोग प्रस्ताव, बजेट र जेठ ३१ को चुनाव मितिबारे केन्द्रीत रहेको बताइएको छ ।

More from this channel