Kantipur Samachar | एन्टिवायोटिक्सको जथाभावी प्रयोग अहिले विश्वभर समस्याका रुपमा
1,194 views · Published 17 April 2018 · 3:33 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
रोग छिटो निको हुन्छ भन्ने गलत मान्यताले भाइरसका कारण बिरामी पर्दा पनि ब्याक्टेरियाविरूद्ध प्रयोग हुने औषधिको प्रयोग व्यापक बनेको छ । एन्टिवायोटिक्सको जथाभावी प्रयोगले बिरामी निको हुनुको सट्टा अरू ससाना रोगविरूद्ध लड्ने क्षमतासमेत गुमाउनेको संख्या दिनदिनै बढ्दै गएको अनुसन्धानले देखाएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device Click here to Download our Apps: http://www.kantipurtv.com/apps