बोतल एवम् जारका पानी नै अशुद्ध | 10 Baje - 23 May 2018
2,372 views · Published 23 May 2018 · 16:07 · Indexed 24 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
काठमाडौँ उपत्यका भित्र उत्पादन र बिक्रि बितरण भइरहेका बोटल एवम् जारका पानी नै शुद्ध छैन । जनस्वास्थमा गम्भिर असर गर्ने गरी न्युन गुणस्तर र प्रदुषित पानी बिक्री भइरहेको, विभिन्न परीक्षण र अनुगमनले पुष्टि गरेका छन् । Program 10 Baje aired at 23 May 2018 @10 PM Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/