The Election Commission began to distrubuting voter id from thursday

20 views · Published 11 May 2017 · 1:20 · Indexed 10 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

निर्वाचन आयोगले विहिबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । मतदानका लागि मतदाता परिचय पत्र आवश्यक पर्ने कानुनी व्यवस्था अनुसार मतदाता परिचय पत्र वितरणको काम सुरु गरिएको आयोजले जनाएको छ ।

More from this channel