डाक्टर र प्रहरीको घम्साघम्सी (Medical students protest in support of Dr. KC)
721 views · Published 26 July 2018 · 2:24 · Indexed 6 November 2026
Channel: Nagarik Network · 2018 · News & Politics
डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ। २७ दिनदेखि अनशनरत डा. केसीकाे माग सम्बाेधनका लागि सरकारी र केसी पक्ष बीचको बुधबारको वार्ता असफल भएपछि आक्रोशित बनेको विद्यार्थी समाजले बिहीबार सरकारको विरुद्धमा -याली निकालेको हो। -याली बालुवाटारसम्म जान चाहेको र प्रहरीले रोक्न खोजेपछि उनीहरुबीच घम्साघम्सी भएको हो।