Kantipur Samachar | नेपाली खेलकुदमा समस्याको चाङ
834 views · Published 10 October 2018 · 2:55 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
कुनैपनि प्रतियोगिताको जिम्मा लिँदा र मिति तोक्दा, त्यहाँको योजनाबद्ध काम गर्ने चलन नै छैन् खेलकुद क्षेत्रमा । नत पुर्वाधार बनाउन शुरु गरेपछि समयमै सक्ने् गरि काम हुन्छ । खाली हचुवाको भरमा जिम्मेवारी लिने तर अन्तिममा अनेकौ कारण देखाउँदै प्रतियोगिता पर धकेल्ने र टार्ने सम्मको प्रवृति खेलकुदको विश्वसनियता नै धर्मराउँदै गएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/