कान्तिपुर सामाचार | बाम एकताले कांग्रेसभित्र पहिरो
2,239 views · Published 17 November 2017 · 1:57 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
गृह जिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जनतामा कम्युनिष्ट अधियनायकवाद स्थापना हुनसक्ने त्रास फैलिएको जिकिर गर्नुभयो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम एकता मुलुकको समृद्धिका लागि भएको दावी गर्नुभएको छ । पुरा समाचार : http://ktv.ekantipur.com/news/2017-11-17/20171117162746.html