Kantipur Samachar | ३८ वर्षअघि चोरीएका मूर्ति अमेरिकाबाट फिर्ता

2,808 views · Published 5 April 2018 · 3:30 · Indexed 21 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

३८ वर्षअघि ललितपुर र काठमाडौंबाट चोरीएका १२ औ शताव्दीका उमा-महेश्वर र बुद्धका मूर्ति अमेरिकाबाट फिर्ता ल्याइएको छ । न्यूयोर्कको मेट्रोपोलिटन म्युजियमले फिर्ता गरेका ती मूर्ति पुरातत्व विभागले  हिजो सार्वजनिक गरेको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel