Kantipur Samachar | संसदीय समितिको बैठक बारम्बार स्थगित

1,050 views · Published 12 December 2018 · 3:05 · Indexed 24 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संसदमा विचाराधीन विधेयक, सरकारका काम कारबाही र अन्य रणनीतिक विषयमा छलफल गर्न संसदीय समितिका बैठक बोलाइन्छ । समितिको बैठकमा उपस्थित भई छलफलमा भाग लिनु सांसद्हरुको मूल जिम्मेवारी हो । तर बैठकप्रति अधिकांश सांसदले चासो नदेखाउँदा गणपूरक संख्या नपुगेर समितिका बैठक बारम्बार स्थगित गर्नुपरेको छ । मंगलवार पनि त्यस्तै भयो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel