Kantipur Diary 12:00pm - 26 July 2017
2,680 views · Published 26 July 2017 · 11:53 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
Kantipur Diary 12:00pm - 26 July 2017 मुख्य समाचार: १८ मन्त्री र केही राज्य मन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी, माओवादी केन्द्रले ६ मन्त्री र ३ राज्यमन्त्रीको टुङ्गो लगाएको, कंग्रेसमा अझै विवाद, वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै गठन भएका बिबेकशील नेपाली दल र साझा पार्टीबीच आज एकीकरण हुँदै, अमेरिकी संसदको तल्लो सदनद्वारा रुस, इरान र उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाउने प्रस्ताव पारित र अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समिति बैठक जारी, ९ ओटा एजेण्डामा छलफल हुँदै। Like us at: https://www.facebook.com/kantipurradio Follow us at: https://twitter.com/kantipurfm961