ईयुले भन्यो : पर्यवेक्षण प्रतिवेदन पुनर्विचार नगर्ने | Kantipur Samachar

1,467 views · Published 24 March 2018 · 1:22 · Indexed 23 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेपाली अधिकारीसंग ब्यापक छलफल गरी सम्झौता अनुरुप नै प्रतिवेदन तयार गरीएकाले त्यसलाई पुनर्विचार नगरिने उल्लेख गरेको छ ।  तर परराष्ट्र मामिलाका जानकार राजन भट्टराईले भने बिशुद्ध चुनावको अनुगमनका लागि स्वीकृती पाएको ईयुको बक्तव्य गलत भएकाले  यस्ता गतिबिधि स्वीकार गर्न नसकिने बताउनु भएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel