Kantipur Samachar | प्रचण्डले आफूखुशी काम नगर्न प्रदेश दुईको सरकारलाई सचेत गराए

1,034 views · Published 24 October 2018 · 1:49 · Indexed 1 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संघीय सरकारले कानुन बनाएर मापदण्ड नतोक्दै प्रदेश दुईले प्रदेश प्रहरी कानुन बनाएपछि नेकपा अध्यक्ष दाहालको यो भनाइ आएको हो । दाहालले संघीय प्रहरी ऐन बनाउन ढिलाई भएकै कारणले प्रदेशले पनि गल्ति गर्ने हो भने योभन्दा ठुलो मुर्खता केही नहुने बताए ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel