The Headliners interview with Ghanashyam Bhusal | Journalist Tejendra Kafle | 04 January 2017
969 views · Published 4 January 2017 · 27:08 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेकपा एमालेका उप-महासचिव घनश्याम भुसालसँग संविधान संशोधनमा रहेको दलहरु बिच रहेको असहमती र अबको राजनीति कस्तो हुनेछ भन्ने बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Ghanashyam Bhusal (Sub-Secretary, CPN UML) on dissent between the parties on Amendment of the Constitution. The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.