News Headlines 30 November 2016 | प्रमुख समाचार, १५ मंसिर २०७३

1,712 views · Published 1 December 2016 · 1:14 · Indexed 22 October 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 30 November 2016 | प्रमुख समाचार, १५ मंसिर २०७३

मुख्य समाचार

* संविधान संशोधन प्रस्ताब विरुद्ध संसद अवरुद्ध गर्ने र सडक आन्दोलन थाल्ने एमालेको निर्णय
* संशोधन प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने मधेसी मोर्चाको भनाई
* डाक्टर केसीको जीवन रक्षाका लागि दबाब दिन भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा १ घण्टा बन्द गरिने 
* अष्ट्रेलियामा २ महिना लामो खेल अनुभब बटुलेर सन्दीप लामीछाने नेपाल फर्किए

More from this channel