News Headlines 23 December 2016 | प्रमुख समाचार, ८ पुस २०७३
286 views · Published 24 December 2016 · 1:21 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2016 · News & Politics
आजको मुख्य समाचार * सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज बाट औपचारिक रुपमा सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन * दलहरु बीच सहमति भए बैशाखमा स्थानीय निर्वाचन गर्न सकिने प्रधानमन्त्री दाहालको भनाई, कंग्रेस-एमाले भने आ-आफ्नै अडानमा * नेपाली बजार तस्करीको सुनले धानिदै, दैनिक ५० किलो सुनको माग भएपनि सरकारी कोटामा १५ किलो मात्र आउछ, ब्यापारीहरु बैंकको सुन भन्दा तस्करीको सुन किन्न बडी लालायित * भारतबाट बिजुली आयात गर्न धनुषाको ढल्केबरमा निर्माणाधीन सव स्टेसनको काम सुस्त, टावर राख्ने काम ५० प्रतिशत पनि सकिएन