Kantipur Samachar | पूर्वाधार बिकास सम्बन्धी मन्त्रालयभन्दा धेरै बजेट प्रधानमन्त्री ओली मातहत
2,218 views · Published 2 June 2018 · 3:11 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय समाजवादी फोरमलाइ समेत समावेश गरी दुइ तिहाइ वहुमतको शक्तिशाली सरकार वनाएका छन् । प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालापछि पाँच दशकको अन्तरालमा दुइृ तिहाइ बहुमतको सरकार वनाउने अवसर ओलीलाइ मिलेको छ । राजनीतिक रुपमा निकै शक्तिशाली प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् कार्यालय मातहतमा सबै भन्दा वढी वजेट विनियोजन गरी आफ्नो कार्यालयलाइ आर्थिक रुपले पनि सशक्त बनाएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/