The Headliners interview with Prem Suwal | Journalist Tejendra Kafle | 14 February 2017
2,184 views · Published 14 February 2017 · 26:08 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाल मजदुर किसान पार्टीका सांसद एवम् अन्तराष्ट्रिय बिभाग प्रमुख प्रम सुवालसँग निर्वाचनको मिति घोषणामा सरकार गम्भिर नभएको अवस्था र प्रहरी महानिरिक्षकको नियुक्ति लगायतको बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Prem Suwal (Member of Parliament, Nepal Majdoor Kishan Party). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.