Nepalice नयाँ बर्ष २०७५ भेडेटारमा

244 views · Published 11 April 2018 · 0:51 · Indexed 8 November 2026

Channel: Silver Entertainment · 2018 · Entertainment

Watch on YouTube

धरान / पूर्वको सबैभन्दा नजिकको  प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारमा  आगामी नयाँ बर्ष २०७५ सालको पहिलो दिन अर्थात् बैसाख १ गते मनाउन आउनुहुनेहरुलाई मनोरंजन प्रदान गर्न स्थानीय पाथिभरा कल्ब ,भेडेटारको आयोजना तथा होटल एसोसियन भेडेटारको व्यवस्थापन तथा नेपाल आइस नेचुराको प्रायोजनमा ”नेपालआइस नयाँ बर्ष २०७५ भेडेटारमा“ कार्यकर्म आयोजना हुने भएको छ ।
“ हरेक बर्ष झैँ यो बर्ष पनि उल्लासमय रुपमा नयाँ बर्ष मनाउन बैसाख १ गते शनिबार भेडेटार जाओं “ भन्ने नाराका साथ नयाँ बर्ष २०७५ भेडेटारमा कार्यकर्म भेडेटारमा आउनुहुने पर्यटक हरुको लागि बिशेष रुपमा आयोजना गरिन लागेको हो ।
बिहान देखि साँझ सम्म चल्ने कार्यकर्ममा स्थानीय गरिमा डान्स सेन्टर ,गोल्डन नेपाल आइडलका फाइनालिस्ट अमित , मिलन , सुजन संगै चर्चित गायक बिनोद खम्बुको बिशेष प्रस्तुति रहनेछ भने स्थानीय चर्चित डिजे बिशालले  आफ्नो  डिजेइंगको तालमा आगन्तुकहरुलाई मनोरंजन दिलाउनेछन ।
हरेक बर्ष हजारौको संख्यामा आउनुहुने पर्यटक  यो बर्ष पनि उल्लेखनीय रुपमा बढ्ने होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले बताउनुभयो

For More Audio / Videos Subscribe Us:
https://www.youtube.com/silverentertainmentse

Silver Entetainment is authorized to upload and distribute video Produced by SilverEntertainment Pvt. Ltd. and has Commercial Video Copyrights to the Videos Provided.
For More Details 
https://www.facebook.com/silverentertainment
https://www.youtube.com/silverentertainmentse

More from this channel