Kantipur Samachar | अमेरिकास्थित नेपाली राजदूतका लागि नयाँ घर किन्ने प्रक्रिया अन्तिम चरणमा
3,820 views · Published 21 July 2018 · 3:40 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
राजदूतको निवासका निम्ति वासिङटन डिसीमा नयाँ भवन खरिद गर्न सरकारले ८५ करोड रूपियाँ निकासा दिएको थियो । अहिले दुतावास कार्यालय रहेको भवनलाई कर्मचारी आवासको रुपमा प्रयोग गर्ने र निवासलाई कार्यालय बनाउने तयारी छ । कार्यालय भवन साँघुरो भएकोले धेरै पहिलादेखि राजदूत निवासमा कार्यालय सार्न खोजिएको थियो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/