Kantipur Samachar | नेकपाले प्रदेश कमिटीका पदाधिकारी मनोनयन सदर गर्यो
813 views · Published 23 October 2018 · 1:45 · Indexed 7 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
आगामी बिहिवार बस्ने बैठकका लागि प्रदेश कमिटीका बाँकी सदस्य चयन, पार्टीका जिल्ला र भातृ संगठनको पूर्णता, सरकारको समीक्षालगायत एजेण्डा तय गरेको बैठकले प्रवक्ता पदबाट नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/