Yaksha Prashna (Guest: Ashok Shrestha)_Promo

1,348 views · Published 26 February 2016 · 0:37 · Indexed 25 October 2026

Channel: Himalaya TV · 2016 · News & Politics

Watch on YouTube

ट्युमरले दुखाउँदैन उनलाई, जति फर्किफर्कि हेर्ने मानिसकाे नजरले दुखाउँछ । सामान्यजस्ता लाग्ने व्यवहारले दिने ठूल्ठूला चाेट, सभ्य समाजका असभ्य खाेट ।
समाजका लागि यक्ष प्रश्न बनेका अशाेक श्रेष्ठकाे पृथक जीवन भाेगाई, अाज राति ९:३० बजे हेर्न नभुल्नुहाेला मात्र यक्ष प्रश्नमा ।

More from this channel