Kantipur Samachar | मोदीको जनकपुर भ्रमण : मानिस जुटाउन प्रचार समिति
4,049 views · Published 8 May 2018 · 2:19 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीको गतीले तीब्र रुप लिएको छ । बार्ह बिघा मैदानमा हुने उनको नागरिक अभिनन्दनका लागि जनकपुर उपमहानगरपालिकाले चार भाषामा अभिनन्दन पत्र तयार गर्दैछ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device Click here to Download our Apps: http://www.kantipurtv.com/apps