कान्तिपुर सामाचार | मतदातामा गर्ने लगानीले निर्वाचन खर्च बढायो

139 views · Published 24 November 2017 · 1:55 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

दुई चरणमा सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि यस वर्ष करिब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । जसमध्ये निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ निकासा दिएको छ । २०४८ सालमा १८ करोडमा निर्वाचन सम्पन्न गरेको आयोगले यो निर्वाचनमा ११ करोड रुपैयाँको सवारी साधन खरिदका लागि प्रस्ताव गरेको छ ।

More from this channel