The Headliners interview with Devendra Poudel | Journalist Madhusudan Panthi | 11 April 2017
912 views · Published 11 April 2017 · 26:16 · Indexed 23 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेलसँग नयाँ शक्ति लगायतका चिन्न नपाएका दल आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने छन्, अन्य दलसंगको एकताको प्रयास के भइरहेको छ यस्तै विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Devendra Poudel (Leader, Naya Shakti Party, Nepal).