The Headliners interview with Upendra Yadav | Journalist Madhusudan Panthi | 02 March 2017

2,982 views · Published 2 March 2017 · 29:50 · Indexed 31 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संविधान जारी गर्ने बेलामा असन्तुष्ट बनेका मधेस केन्द्रित दल अहिले के चाहन्छन र निर्वाचनमा उनीहरुको सहभागिता कस्तो हुन्छ भन्ने  बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Upendra Yadav (अध्यक्ष, संघीय समाजवादी फोरम) about the demands of Madhesi parties.

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel