Kantipur Samachar | शुल्क निर्धारण प्रकृया अघि बढेन, के फेरी बढ्छ त शुल्क ?

825 views · Published 18 March 2018 · 2:19 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नयाँ शैक्षिक सत्र शुरु हुन एक महिना बाँकी छ । तर देशभरिका निजी विद्यालयको शुल्क निर्धारण प्रकृया नै अगाडि बढेको छैन । जिल्ला शिक्षा कार्यालयले सम्पादन गर्दै आएको विद्यालयको नियमन, लगायतका कामको जिम्मेवारी स्थानीय तहमा सरेपछि शुल्क निर्धारणको विषय अलमलमा परेको हो ।



Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel