Kantipur Samachar | कुरा फेरि सडककै !
3,284 views · Published 6 August 2018 · 3:54 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका अधिकांश सडक चौडा बनाउने अभियान नै चल्यो । कतिपय स्थानमा सडक चौडा पनि बने । तर ट्राफिक व्यवस्थापनमा देखिएका समस्या बीसको उन्नाइस भएन । कारण थियो चौडा बनाइएका सडकमा अव्यवस्थित पार्किङ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/