कान्तिपुर समाचार | विशिष्ट श्रेणीका एआइजीहरु नै जगेडामा पर्ने
2,057 views · Published 3 February 2018 · 2:51 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बल केन्द्रीय सरकारको मातहतमा रहने संविधानमा उल्लेख छ । सरकारले सात प्रदेशमा विशिष्ट श्रेणीका सात एआइजी राख्ने भन्दै सशस्त्र प्रहरी बलमा पाँच जना एआइजी थप गर्यो । तर पुरानो क्षेत्रीय संरचना अनुसार डीआइजीको नेतृत्वमा रहने पाँचवटा बाहिनेहरु मात्रै छन् । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/