Kantipur Samachar | निर्मला पन्तको बलात्कार: जनस्तरबाट विरोध जारी
1,100 views · Published 30 September 2018 · 2:46 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुर्इ महिना बित्यो । यसबीच प्रहरीले नक्कली अपराधी उभ्याएकोमा विरोध भयो । प्रहरी र कर्मचारीका अलग अलग छानबिन समिति बनाइए । तर बलात्कार र हत्यामा संलग्न को हो भन्ने तथ्य अहिलेसम्म पत्ता लगाइएको छैन । बलात्कार र हत्यामा संलग्न को हो भन्ने तथ्य अहिलेसम्म पत्ता लगाइएको छैन Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/