Kantipur Samachar । सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी
739 views · Published 26 December 2018 · 2:32 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संविधान संशोधनको सर्तमा प्रधानमन्त्री चुनावमा केपी शर्मा ओलीलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले उपयुक्त जवाफ दिन एकसाताको समय मागेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/