ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह
2,175 views · Published 28 June 2017 · 1:36 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह । प्रदेश नं १, ५ र ७ को विभिन्न मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदान गर्ने सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । कतिपय मतदान केन्द्रमा पानी परिरहेकोले मतदान अधिकृत जान सकेका छैनन् भने कतिपय ठाउँमा त्रिपाल टाँगेर मतदानको लागि ठाउँ बनाइएको छ । निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।