Kantipur Samachar | असार मसान्तसम्म सबै सरकारी कार्यालय स्थानीय तहमा समायोजन नहुने

1,682 views · Published 12 April 2018 · 2:06 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चुनाव भएको ६ महिनाभित्र कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत २२ वटा अधिकार स्थानीय तहमा हस्तान्तरण हुने, स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था छ ।  तर तयारी नपुगेको भन्दै सरकारी कार्यालय स्थानीय तहमा समायोजन नहुने भएका छन् । कानूनमन्त्री शेरबहादुर तामाङले आर्थिक वर्ष वाँकी नै रहेको र प्राविधिक तयारी पुरा नभएका कारण अधिकार हस्तान्तरणमा ढिलाई भएको बताउनुभयो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel