कान्तिपुर समाचार | एमाले-माओबादी बिच सहमति , माओबादी अब सरकारमा जाने

3,181 views · Published 20 February 2018 · 1:42 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सात बुँदे सहमतिमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद रहने जनाइएको छ । यसैगरी नेकपा एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अवलम्बन गरेको माओवाद र २१ औं शताब्दीमा जनवाद सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्दै एकता महाधिवेशनसम्म जाने सहमति समेत गरेको छ । 



Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel