Kantipur Samachar | काठमाडौँको आधुनिक भनिने मूल सडक त अपाङ्गतामैत्री छैन अन्यत्र झन् के होला ?

1,170 views · Published 5 June 2018 · 3:07 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

महानगरपालिकाको सर्वाधिक सुविधासम्पन्न मानिन्छ, तिनकुने– कोटेश्वर सडकखण्डलाई । तर आधुनिक भनिने यस सडकमा पनि जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ६ लाख अपांगता भएका यात्रुलाइ सहज आवागमनमा वञ्चित हुनुपरेको छ ।  

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel