The Headliners interview with Youth leaders | Journalist Diwa Bhattarai | 07 November 2017
553 views · Published 7 November 2017 · 28:01 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
The Headliners interview with Youth leaders | Journalist Diwa Bhattarai | 07 November 2017 समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ र नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेसँग नजिकिँदै गरेको प्रतिनिधि र प्रदेशसभामा युवा सहभागिताका सन्दर्भमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Kalyan Gurung ( Central Committee Member, Nepali Congress ) and Thakur Gaire ( Central Committee Member, CPN-UML ).