त्यस दिन साँझ परेपछि...by Rev Dawa Singye delivering the message at GNSCF Conference
1,211 views · Published 26 March 2017 · 14:31 · Indexed 4 November 2026
Channel: Kingdom Tv HD · 2017 · People & Blogs
रेभ दावासिंगे भुटिया ‘हिमालयन गुड न्युज नेटवर्किङ मिनिष्टि’्र भारतका संस्थापक राष्ट्रिय निर्देशक र न्यू क्रियसन फेलोसिफ चर्चमा पास्टरीय सेवकाइ पनि गर्दै आउनु भएको छ । यही मार्च १६ देखि १८, २०१७ मा भारतको शिलीगुडीमा आयोजना भएको ग्लोबल नेपाली स्पिकिङ लिडर्स कन्फ्रेन्स २०१७ मा प्रमुख वक्ताको रुपमा साँझ परेपटि येशू...भन्ने विषयमा चूनौतीपूर्ण वचन प्रचार गर्नुभएको थियो । उहाँले लामो समयसम्म द लाई लामाको पर्सनल सेक्युरीटि भएर पनि सेनाको रुपमा सेवा पनि गर्नुभयो । पछि येशूमा विश्वास गरेपछि त्यो सेनाको जागिर छोडेर पूर्णकालिन सेवकाइमा आउनु भएको थियो । उहाँको सेवकाइ र ह्दय नेपालीभाषी इसाईहरुमा केन्द्रित छ ।
More from this channel
-
1:24
Khairiphanta village Sports 1
-
0:25
Nigaha Bist
-
1:39
9 Years ago Samarpan Lama|| Comedy video of Samarpan Lama ||India's Best Dancer Season 3 Winner ||
-
1:03
झुक्की लगाइदेउ बाबा झुक्की लगाइदेउ... Good News Fm 4th RJ training Group 2014
-
1:21
बाल कमेडियन समपर्ण तामाङ Comedian from Chitwan
-
1:03
Good news Fm 4th RJ group tour in Palung
-
7:06
Nigaha Bist express
-
7:29
Secularism Statement of Nepal Islamic Sangathan Muslim of Nepal