करोडौं अनियमिततामा तानिएका गोपाल खड्काले दिए राजीनामा

40 views · Published 7 June 2018 · 9:03 · Indexed 25 September 2026

Channel: Nepal Live · 2018 · News & Politics

Watch on YouTube

जग्गा खरिदको घोटालामा तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सरकारी सेवाबाट राजीनामा दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले बिहीबार राजीनामापत्र बुझाएका हुन्।

निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो।

More from this channel