The Headliners interview with Prof. Dr. Surendra Labh | Journalist Tejendra Kafle | 16 November 2017
411 views · Published 16 November 2017 · 25:51 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले प्रा. डा. सुरेन्द्र लाभसँग निर्वाचनको माहोल, पछिल्लो राजनीतिक अवस्था, दलहरु बीचमा बनेको गठबन्धन लगायत विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Prof. Dr. Surendra Labh (Political Analyst). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.