कान्तिपुर समाचार | कैदी बन्दीले आफ्नै चौकिदार लगायत सातजना थुने
1,490 views · Published 6 March 2018 · 1:04 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नेपाल सरकारले दिएको सेवा सुविधालाई कटैाती गरी आफुहरुलाई दुर्व्यवहार गरेको भन्दै सात जनालार्इ थुनेका हुन् । जिल्ला प्रसशान, जिल्ला प्रहरी कार्यालय र मानव अधिकारकर्मी सहितको टोलीको निरन्तर प्रयासपछि थुनिएका सातै जनालाई दश घण्टापछि उद्धार गरी हिरासतमा राखिएको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/