Kantipur Samachar | पाँच हजार विद्यालय बन्द हुने अवस्थामा

647 views · Published 26 November 2018 · 3:32 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

देशभरका करिब पाँच हजार सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । खासगरी खस्किंदो शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा मन्त्रालयले प्रभावकारी कदम नचाल्दा विद्यार्थी वर्षेनी घट्दै गएर विद्यालय नै बन्द हुने अवस्था आएको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel